IME Life New

नेपाल पुनर्बीमा कम्पनीको १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको १० करोड कित्ता सेयर नेप्सेमा वुधवार सूचीकृत भएको हो।कम्पनीले गत चैतमा सर्वसाधरणलाई बिक्री खुला गरेको १ करोड ६० लाख कित्ता आइपीओ सहित कुल १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत चैत ४ देखि ७ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण सेयर निष्कासन खुला गरेको थियो । यसले कुल पुँजी १० अर्ब रुपैयाँको १६ प्रतिशतले हुन आउने १ अर्ब ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गरेको थियो।

Esewa
Crest

उक्त शेयर लकडाउन पछि खुल्ने बजारमा कारोबार हुने गरि नेप्सेमा सूचीकृत भएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS