IME Life New

जनउत्थानका सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा शिखर इन्स्योरेन्समा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीयले आफना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ। संस्थाले संस्थामा आवद्ध २ सय १ जना कर्मचारीहरुको गराएको हो ।
संस्थाले उक्त बीमा शिखर इन्स्योरेन्स मार्फत गराएको संस्थाले जनाएको छ। उक्त बीमा लेख कायम रहेको अवधिमा कोरोना बीमा दावीका लागि कोरोना भाइरस (कोभिड–१९) पिसिआर परीक्षण भई संक्रमित भएको प्रमाणित भएमा कर्मचारीले तोकिएको बीमाङ्क रकम प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

हाल पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका तराईका ११ वटा जिल्लाहरु र सोही जिल्लाहरु सँग जोडिएका पहाडका ८ वटा जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालयहरु मार्फत करिव ४२,५०० समुह सदस्यहरुलाई संस्थामा आवद्ध गरी वित्तीय सेवा पु¥याईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS