IME Life New

एनएमबी बैंकद्धारा कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबी बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्र्ने अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ।एनएमबी बैंकले कन्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा जेठ २५ गतअन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

एनएमबी बैंक विगत २५ बर्षदेखि बैंकिङ् कारोबार गर्दै आएको संस्था हो भने कञ्चन डेभलपमेन्ट बैंक कञ्चनपुर जिल्ला महेन्द्रनगर जिल्लामा मुख्य कार्यालय रहेको थियो । यो नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको वित्तीय संस्था हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS