IME Life New

आजबाट मेगा बैंकको सबै शाखा कार्यालय खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सोमबारबाट मेगा बैंकका स्मपूर्ण शाखाहरु खुला हुने भएका छन् । बैंकले एक सूचना जारी गर्दै आफ्ना सबैं शाखा कार्यालयहरु बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला गर्ने जनाएको हो ।

बैंकले कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखी आवश्यक स्वास्थ्य सुरक्षा अपनाई बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म शाखा खोल्ने जनाएको हो । यदि कुनै स्थानीय तहले बैंकलाई शाखा खोल्नको लागि समय तोकिदिएको भए स्थानीय तहले तोके अनुसार हुने बैंकले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS