IME Life New

गणपति लघुवित्त वित्तीय संस्थाको सीईओमा सापकोटा पुनः नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा अच्यूत राज सापकोटाको कार्यकाल पुनः चार वर्षका लागि थप भएको छ । सीईओ पदमा कार्यरत सापकोटाको पदावधि २०७७ साल असार ७ गते समाप्त हुने सम्वन्धमा उक्त कम्पनीको असार २२ गते बसेको सञ्चालक समितिको ६८ औं बैठकले सोही मितिदेखि लागू हुने गरी चार वर्षका लागि पदावधि थप गरेको जनाइएको छ ।

साथै सोही बैठकले कम्पनी सचिवको जिम्वेवारीमा समेत रहेका उनलाई सो पदका लागि पनि निरन्तरता दिने निर्णय गरेको संस्थाले जनाईएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS