IME Life New

नाडेप लघुवित्तमा आवद्ध सबै कर्मचारीहरुको कोरोना बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नाडेप लघुवित्त वित्तीय संस्थाले आफना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ। लघुवित्तले उक्त बीमा योजना लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी मार्फत गराएको हो ।

लघुवित्तले यस बिषम प्रतिकुल र असुरक्षित वातावरणमा पनि सेवामा निरन्तर रुपमा खटिरहेका सम्पूर्ण कर्मचारीहरुके बीमा गरेको हो । उक्त बीमा दावीका लागी कोरोना रोगको परिक्षण गर्दा पिसिआर टेष्ट पोजिटिभ देखिएमा कर्मचारीहरुले तोकिएको बीमाङ्क रकम प्राप्त गर्ने व्यवस्था रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS