IME Life New

बैंक अफ काठमाण्डूद्धारा वीर अस्पताललाई पीपीई हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डूले वीर अस्पताललाई पीपीई हस्तान्तरण गरेको छ । बैंकले वीर अस्पताललाई दुई सय थान पीपीई प्रदान गरेको हो । बैंकले पीपीईसहित २ सय थान मास्क र २ सय थान फेस सिल्डहरु पनि अस्पतालाई प्रदान गरेको हो ।

बैकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति प्राडा देवनारायण शाहलाई एक कार्यक्रमका बीच उक्त पीपीई हस्तान्तरण गरेको हो । विश्भर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सिर्जना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बीच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका स्वास्थ्यकर्मीको सुरक्षामा सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS