IME Life New

एनएमबि हाइब्रिड फन्ड एल–१ को न्याभ ११ पैसाले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैशाख महिनामा एनएमबि हाइब्रिड फन्ड एल–१ को प्रतिइकाई खुद मूल्य (न्याभ) ११ पैसाले घटेर १० रुपैयाँ ४२ पैसामा कायम भएको छ। चैत महिनामा फण्डको न्याभ न्याभ १० रुपैयाँ ८० पैसा थियो ।

बैशाख महिनामा फन्डको २१ वटा सूचीकृत कम्पनीहरुमा शेयर लगानी गरेको छ। एक महिनामा फण्डको सूचीकृत शेयरमा लगानी एक करोड ३३ लाख रुपैयाँबाट घटेर २८ करोड ७२ लाख रुपैयाँ पुगेको छ।अघिल्लो महिना यस फन्डको यसको सूचीकृत सेयरमा लगानी ३० करोड ५ लाख रुपैयाँ रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS