IME Life New

एनएमबि ५० को प्रतिइकाई खुद मूल्य सामान्य अंकले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि ५० फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ) बैशाख महिनामा सामान्य अंकले घटेको छ। बैशाख महिनामा एनएमबि ५० फण्डको प्रतिइकाई खुद मूल्य १० रुपैयाँ ४२ पैसामा कायम भएको छ। चैत महिनामा फण्डको न्याभ १० रुपैयाँ ४५ पैसा रहेको थियो । अघिल्लो महिनाको तुलनामा फण्डको न्याभ ०५ पैसाले घटेको छ ।

बैशाख महिनामा फन्डको ३० वटा सूचीकृत कम्पनीहरुमा शेयर लगानी गरेको छ। एक महिनामा फण्डको सूचीकृत शेयरमा लगानी एक करोड १६ लाख रुपैयाँबाट घटेर २७ करोड ३२ लाख रुपैयाँ पुगेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS