IME Life New

एनआइसी एसिया ब्यालेन्स फन्डको न्याभ घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइसी एसिया ब्यालेन्स फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) अघिल्लो महिनाको तुलनामा १९ पैसाले घटेर १० रुपैयाँ २९ पैसा कायम भएको छ ।

अघिल्लो महिनामा फण्डकोे न्याभ १० रुपैयाँ ४८ पैसा रहेको थियो । यस फन्डको सूचीकृत सेयरमा लगानी पनि चैतको भन्दा ४ प्रतिशतले घटेर ३२ करोड ३४ लाख ९४ हजार रुपैयाँमा आएको छ ।चैत महिनामा फण्डमा सूचीकृत सेयरमा लगानी ३३ करोड ७८ रुपैयाँ रहेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS