IME Life New

एचआइडिसिएलद्धारा कोरोना कोषमा आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले सरकारले खडा गरेको कोरोना कोषमा ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

कम्पनीले आईतबार कम्पनीका अध्यक्ष समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरे र कम्पनीका सिइओ छबिराज पोखरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई हस्तान्तरण गरेका हुन् । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम कोरोना कोषमा सहयोग गरेको जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS