IME Life New

ग्लोबल आइएमई समुन्नत योजना–१ को न्याभ घटयो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिइकाई खुद सम्पत्ति मूल्य घटेको छ । चैत महीनामा ९ दशमलव शून्य ४ रहेको यो फण्डको न्याभ मूल्य वैशाख महीनामा ८ दशमलव ८२ मा झरेको छ ।

चैतको तुलनामा वैशाखमा कुल सम्पत्तिको मूल्य बढेको छ । चैत महीनामा ८४ करोड २० लाख २४ हजार रुपैयाँ रहेको कुल सम्पत्ति मूल्य वैशाख महीनामा ८८ करोड ९२ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS