IME Life New

एनएमबि हाइब्रिड फन्ड एल–१ न्याभ ११ पैसाले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । एनएमबि हाइब्रिड फन्ड एल–१ को वैशाख महिनासम्ममा प्रतिइकाई मूल्य (न्याभ) ११ पैसाले घटेर १० रुपैयाँ ६९ पैसामा सिमित भएको छ।

र्चैत महिनामा फन्डको न्याभ १० रुपैयाँ ८० पैसा थियो । यसको सूचीकृत सेयरमा लगानी ३७ करोड ३४ लाख रुपैयाँ रहेको छ । यो अघिल्लो महिनाको भन्दा ४ ले थोरै हो । चैतमा यस फन्डको सूचीकृत सेयरमा लगानी ३८ करोड ८७ लाख रुपैयाँ थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS