IME Life New

सनराइज बैंकका ग्राहकले औषधि तथा आवश्यक मेडिकल किट खरिद गर्दा बिशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकलाई घरमै बसेर औषधि तथा आवश्यक मेडिकल किट खरिद गर्दा २२ प्रतिशत सम्म छुट र क्यास ब्याक दिने व्यवस्था गरेको छ।

लकडाउनको अवधिलाई मध्यनजर गर्दै बैंकले क्यूआर कोड तथा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी आवश्यक औषधि खरिद तथा ब्लड टेस्ट फ्रम होम सुविधा लिने ग्राहकलाई छुट र क्यास ब्याक अफर संचालन गरेको हो । यस सुविधा अन्तर्गत ग्राहकहरुले औषधी तथा मोडिकलका सामानहरुमा १० प्रतिशत वा ५०० रुपैयाँसम्मको विशेष छुट पाउने व्यवस्था गरेको छ।

Esewa
Crest

साथै बैंकले यस बिषम परिस्थितीलाई मध्यनजर गर्दै नेप मेड्स प्रालि, मेरो किराना र फुडमाण्डुमा आवश्यक सामान खरिद छुट र क्यास ब्याकको व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS