काठमाडौं । सामाजिक सुरक्षा कोषमा सबैलाई आवद्ध गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था यस्तो बताएका हुन् । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि सरकारले ६७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।