IME Life New

सात लाख बृद्धबृद्धालाई निशुल्क स्वास्थ्य बीमा उपलब्ध गराइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले ७० बर्ष उमेर पुगेका बृद्धबद्धालाई एक लाख रुपैयाँको स्वास्थ्य बीमा निशुल्क रुपमा प्रवाह गरिएको जनाउँदै आगामी वर्ष कूल सात लाख बृद्धबद्धालाई एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा निुशल्क उपलब्ध गराउने घोषणा गरेको छ ।

सरकारले हालसम्म तीन लाख बृद्धबृद्धाहरुले निशुल्क स्वास्थ्य बीमाको सुविधा लिएको जनाउँदै आगामी वर्ष चार लाख जना थप गरी कूल सात लाख जनालाई यस्तो सुविधा प्रवाह गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमा उल्लेख गरेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS