IME Life New

सनराइज फर्स्ट म्यचुअल फण्डको नाफा घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सनराइज फर्स्ट म्यचुअल फण्डले बैशाख मसान्तसम्ममा २ करोड १७ लाख नाफा कमाएको छ । अघिल्लो महिनाको तुलनामा फण्डको नाफा ३२ प्रतिशतले घटको हो ।

फण्डले चैत मसान्तमा योजनाले तीन करोड २० लाख नाफा आर्जन गर्न सफल भएको थियो । फण्डकोे प्रतिइकाई खुद मूल्य वैशाख मसान्तसम्ममा योजनाका १० दशमलव १४ पुगेको छ । अघिल्लो महिनामा फण्डको मसान्तमा प्रतिइकाई खुद मूल्य १० दशमलव २८ रहेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS