IME Life New

चौतारी लघुवित्तका सबै कर्मचारीको कोरोना बीमा सिद्धार्थ इन्स्योरेन्समा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चौतारी लघुवित्तले हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका बिरुद्ध सुरक्षाका लागि संस्थामा कार्यरत स्थायी, करार तथा प्रशिक्षार्थी गरि २४२ जना कर्मचारीहरुको  सिद्धार्थ इन्स्योरेन्स लिमिटेड मार्फत कोरोना भाईरस (कोभिड–१९) बीमा गराएको छ ।

उक्त बिमा दावीका लागि कोरोना भाइरस(कोभिड–१९) रोगको पिसिआर परीक्षण भई संक्रमित भएको प्रमाणित भएमा कर्मचारीहरुले तोकिएको बीमाङ्क रकम प्राप्त गर्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS