Connect IPS
IME Life

माछापुच्छ्रे बैंकको नयाँ अनलाइन बैंकिङ सेवा अपग्रेड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंकले नो लाइन बैंकिङ नाराका अनलाइन बैंकिङ सेवा अपग्रेड गरेको छ। बैकले व्यक्तिगत र व्यवसायिक ग्राहकहरुले घर वा कार्यालयमा सरल रुपमा बैंकिङ सेवा सरल रुपमा गर्नए पाउने व्यवस्था गरेको छ ।

यसका साथै बैंकले अन्य बैंकसँग रकमान्तर , कनेन्ट आइपिएस र आफनो स्टेटमेन्ट हेर्न पाउने सुविधा ल्याएको छ।त्यस्तै, यस सेवा अन्तर्गत व्यवसायिक एवं कर्पोरेट हाउसहरुले तलबको व्यवस्थापन गर्न समेत पाउने भएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS