Connect IPS
IME Life

सल्भ लघुवित्तको बिशेष साधारणसभा जेठ २६ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सल्भ लघुवित्त वित्तीय संस्थाले जेठ २६ गते बिशेष साधारणसभा बोलाएको छ। लघुवित्तले जीवन विकास लघुवित्त वित्तीय संस्थासँग सवलय हुनको लागि साधारणसभा गर्न लागेको हो ।
जीवन विकास लघुवित्तसँग विलय हुन लागेको सल्भ लघुवित्त वित्तीय संस्था जीवन विकास लघुवित्त, सल्भ लघुवित्त र गरिबी न्यूनिकरण लघुवित्त एक आपसमा गाभिदैं छन् ।

मर्जरपछि जीवन विकास लघुवित्तको नामबाट कारोबार हुने गरी सल्भ लघुवित्तले साधारण सभाबाट मर्जर प्रस्ताव पारित गर्ने भएको छ। । सभाले मर्जर सम्बन्धि सम्पूर्ण निर्णय गर्ने जिम्मेवारी अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय गरेको छ। सल्भ लघुवित्तले केन्द्रीय कार्यालय धनकुटामा अपरान्ह १२ ः ३० बजे सभा डोकेको छ ।

Prabhu
Crest

त्यस्तै, जीवन विकास लघुवित्तले मर्जर सम्बन्धी प्रस्ताव जेठ २५ गते विशेष साधारण सभा मार्फत पारित गर्ने जनाएको छ। गरिबी न्यूनिकरण लघुवित्तले भने साधारणसभाको मिति तय गरिसकेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS