IME Life New

नेपाल बंगलादेश बैंकद्धारा कोरोना रोकथाम तथा नियन्त्रण कोषमा सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बंगलादेश बैँकले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रिय सरकार र संघीय प्रदेश सरकारको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कुल एक करोड पैतालिस लाख रुपैयाँ प्रदान गर्ने निर्णय बमोजिम नेपाल सरकारको उक्त कोषमा एक करोड दश लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले उक्त चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद बीडारीलाई हस्तान्तरण गरे । यसका साथै बैंकले देशका सातै वटा प्रदेशका प्रदेश सरकारको उक्त कोषमा पाँच लाख हस्तान्तरण गरेको जानकारी गराएको छ ।

Esewa
Crest

यसका साथै बैँकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS