IME Life New

शालीग्राम लघुवित्तले गर्यो कर्मचारीहरुको कोरोना बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शालीग्राम लघुवित्तवि त्तीय संस्था लिमिटेडले वित्तीय संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको एक लाख रुपैयाँ बराबरको कोरोना बीमा गराएको छ । कोरोना भाईरस बाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुलाई आगामि दिनमा काम गर्दा थप हौसला तथा उत्प्रेरणा होस् भन्ने उदेश्यले कोरोना बीमा गरिएको वित्तीय संस्थाले जनाइएको छ ।

शलिग्राम लघुवित्त वित्तीय संस्था र शिखर इन्स्योरेन्स कम्पनि लिमिटेडका बिच कोरोना बीमाको सम्झौता भएको हो । सम्झौता अनुसार वित्तीय संस्थामा कार्यरत कुनै पनि कर्मचारीहरुमा कोरोना भाईरसको पिसिआर विधिवाट परिक्षण गर्दा पोजेटिभ नतिजा आएमा इन्स्योरेन्स कम्पनिले रु। १ लाख क्षतिपूर्ति वापत उपलव्ध गराउने छ ।

Esewa
Crest

गण्डकि प्रदेश कार्यक्षेत्र रहने गरि नेपाल राष्ट्र बैंकबार्ट घ’ बर्गको इजाजत प्राप्त सो वित्तीय संस्थाले २०७६ भाद्रबाट कारोवर सुरु गरि हाल गण्डकि प्रदेशका ५ जिल्लामा ६ वटा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS