काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ। बैंकले कर्मचारीहरुको बीमा लुम्बिनी जनरल इन्स्योरेन्स मार्फत गराएको जनाएको छ।
बैंकले हाल विश्वभर महामारीका रुपमा फैलीरहेको कोरोना भाइरस विरुद्ध आफ ना कर्मचारीहरुको सुरक्षाका लागि बीमा गराएको जनाएको छ। बैंकले यस्तो बिषम परिस्थीमा पनि निरन्तर रुपमा खटिरहेका कर्मचारीहरुको सुरक्षाको लागि कोरोना बीमा गराएको हो ।