IME Life New

स्वस्तिक लघुवित्तको कोरोना बीमा एभरेष्ट इन्स्योरेन्समा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आफनो कर्मचारीहरुको कोरोना बीमा एभरेष्ट इन्स्योरेन्स कम्पनीमा गराएको छ । लघुवित्तले यस महामारीको अवस्थामा पनि निरन्तर सेवामा समर्पित रहेका कर्मचारीको हौसला बढाउन कोरोना बीमा गराएको जनाएको छ।

यस बीमा योजनामा सरिक भएपश्चात् दाबी भुक्तानीको लागी बीमा गरेको १५ दिनपछि कोरोना पीसीआर पोजिटभ देखिएको अवस्थामा विमा रकम प्राप्त गर्न सक्नेछ ।

Esewa
Crest

सोही शाखाका शाखा प्रबन्धक अरबिन्द लाल कर्णले हाल नेपालमा समेत यसको संक्रमित संख्या बढदै गएको अवस्थामा सम्पुर्ण नेपाली जनतालाई यो सेवा उपभोग गर्न आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS