IME Life New

प्रभु बैंकको बैंकिङ सेवा चार दिन बन्द हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकले चार दिन सम्मको लागि आफनो सम्पूर्ण बैंकिङ सेवा बन्द गर्ने भएको छ। बैंकले हाल प्रयोग गर्दै आइरहेको बैंकिङ सफट्वयर प्रतिस्थापन गर्ने प्रायोजनका लागि ४ दिनको लागि आफनो बैंकिङ सेवा बन्द गर्ने गर्ने जनाएको छ ।

बैंकले जेठ १५ गते (बिहिबार) अपरान्ह ५ बजेदेखि जेठ १८ गते (आईतबार) बिहान ८ बजेसम्म सम्पूर्ण सेवा बन्द गर्ने जनाएको छ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS