IME Life New

नेरुडे लघुवित्तले गरायो कर्मचारीको कोरोना बीमा र आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना कार्यालय भएका ३१ जिल्लाका ८७ वटा कार्यालय रहेका स्थानिय तह (वडा कार्यालय) लाई राहत वितरणको लागी १० हजार रुपैयाँका दरले उपलब्ध गराउन सुरु गरेको छ ।

त्यसै गरी संस्थाले कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै कर्मचारीहरुको मनोवल उच्च राख्न ५ सय ३९ जना कर्मचारीहरुको प्रिमियर इन्स्योरेन्स कम्पनीसँग कोरोना भाइरस महामारी विरुद्धको बीमा गराएको छ । साथै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम असार मसान्त सम्म सम्पुर्ण कर्जाको व्याजदरमा ३ प्रतिशत बिन्दुले कम गरेको र कुनै किसीमको हर्जना समेत नलिने जनाएको छ ।
लघुवित्तले यसअघि चैत्र २६ गते सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैयाँ सहयोग प्रदान गरीसकेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS