काठमाडौं । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ २७ पैसा र विक्रिदर १२१ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै ,युरोपियन युरो एकको खरिददर १३२ रुपैयाँ २९ पैसा र विक्रिदर १३२ रुपैयाँ ९५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अन्य देशको विनिमयदर,