IME Life New

महालक्ष्मी विकास बैंकका कर्मचारीहरुको कोरोना बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना कर्मचारी सबैको कोरोना बीमा गरेको छ। बैंकले प्रतिकूल समयमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै कर्मचारीको बीमा गरेको बैंकले जनाएको छ। कर्मचारीहरुको १ वर्षको लागि बीमा गरिएको बैंकले जनाइएको छ ।बैंकमा आठ सय भन्दा बढी कर्मचारी कार्यरत रहेको समेत बैंकले जानकारी दिएको छ ।

देशका सहरी तथा ग्रामीण स्थानमा गरी हालसम्म बैंकले १०२ वटा शाखा र ३५ वटा एटीएम मार्फत बैंकले सेवा प्रदान गरिरहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS