IME Life
GBIME

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्धारा कोरोना कोषमा आर्थिक सहयोग

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाल सरकारले खडा गरेको कोरोना भाइरस रोकथाम कोषमा २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

उक्त चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले हस्तान्तरण गरेका हुन् ।

Crest

उक्त अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उप–सचिव विष्णु प्रसाद घिमिरे र बैंक व्यवस्थापनकासुवर्ण कुमार सिंह समेतको उपस्थिति रहेको थियो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS