Connect IPS
IME Life

शोधनान्तर स्थिती बचतमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गत आर्थिक बर्ष घाटामा रहेका शोधनान्तर स्थिती चालु आर्थिक बर्षको सुरुदेखि नै नाफामा आएको छ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ९ महिना शोधान्तर स्थितीमा ३६ अर्ब ६१ करोड रुपैयाँ बचत रहेको छ । गत बर्षको सोहि अवधिमा शोधान्तर स्थिती ६४ अर्ब ६८ करोड रुपैयाँँ घाटामा रहेको थियो ।

समिक्षा अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब ६२ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ४८ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब माथि रहेको छ ।

Prabhu
Crest

त्यस्तै, राष्ट्र बैंकको तथ्याङ्क अनुसार अमेरिकी डलरको शोधान्तर स्थिती अघिल्लो बर्षको ९ महिनासम्म्मा ५६ करोड ८५ लाख घाटामा रहेकोमा समिक्षा अवधिमा ३२ करोड १० लाख रुपैयाँ बचत रहेको छ ।
समिक्षा अवधिमा चालु खाता घाटा १ खर्ब ३५ अर्ब रुपैयाँ रहेको छ । गत बर्षको सोहि अवधिमा चालु खाता घाटा २ खर्ब ४ अर्ब रुपैयाँ रहेको थियो । गत बर्षको तुलनामा चालु खाता घटेको राष्ट्र बैंकले जनाएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS