IME Life New

मानुषी लघुवित्तमा आवद्ध सबै कर्मचारीको कोरोना बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्थाले संस्थामा आवद्ध सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ । संस्थाले कर्मचारीहरुको स्वास्थ्य र आर्थिक सुरक्षलाई मध्यजनर गर्दै सबै कर्मचारीहरुको कोरोना बीमा गराएको संस्थाले जनाएको छ । संस्थाले कोरोना बीमा योजना हिमालयन जनरल इन्स्यारेन्स मार्फत गराएको जानकारी दिएको छ।

हाल विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणको अवस्थामा पनि ग्राहकको सेवामा खटिरहेका कर्मचारीहरुको मनोबल उच्च राख्नको लागि कोरोना बीमा गराएको संस्थाले जानकारी दिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS