काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६० पैसा र विक्रिदर १२१ रुपैयाँ २० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ३१ पैसा र विक्रिदर १३० रुपैयाँ ९६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अन्य देशको विनिमयदर,