IME Life New

आज यस्तो छ डलरको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ४६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ६ पैसा निर्धारण गरेको छ ।

त्यस्तै, युरेपियन यूरोको खरिददर १३१ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रिदर १३१ रुपैयाँ ६६ पैसा रहेको छ । युको पाउन्ड स्ट्रीलिङको डलरको खरिददर १४८ रुपैयाँ २७ पैसा बिक्रिदर १४९ रुपैयाँ १ पैसा रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS