IME Life New

बोनस शेयरपछि तीन कम्पनीको शेयरमूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीहरुको बोनस शेयपछिको मूल्य समायोजन भएको छ। नेप्सेमा मंगलबार हिमालयन जनरल इन्स्योरेन्स, जनउत्थान सामूदायिक लघुवित्त र सप्तकोशी डेभलपमेण्ट बैंकको शेयरमा मूल्य समायोजन भएको हो ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको ४ प्रतिशत बोनस शेयरपछिको मूल्य प्रतिशेयर ३२२ रुपैयाँ तोकेको छ । जनउत्थान लघुवित्तको २५ प्रतिशत बोनस पश्चात नेप्सेले १ हजार ५ सय १२ रुपैयाँ प्रतिशेयर मूल्य तोकेको छ ।त्यस्तै, सप्तकोशीको ६ प्रतिशत बोनस शेयरपछिको प्रतिशेयर मूल्य १०८ रुपैयाँ तोकेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS