Connect IPS
IME Life

नबिल बैंकको अधिंकाश सूचकमा आयो सामान्य गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंकले प्रकाशन गरेको तेस्रो त्रैमासको वित्तिय विवरण सावर्जनिक गरेको छ । यस त्रैमासको अवधिमा बैंकको अधिकाश सूचकहरु सामान्य अंकले घटेको छ ।
बैंकले तेस्रो त्रैमासको अवधिसम्ममा ३ अर्ब १५ रुपैयाँ खुद नाफा कमाएको छ । गत बर्षको सोहि अवधिमा बैंकले ३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । गत बर्षको तुलनामा बैंकको नाफा १ प्रतिशतले घटेकोे छ ।

चैतमसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा घटेको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अहिलेको वितरणयोग्य नाफा १० प्रतिशतले घटेको छ । त्यस्तै, बैंकको संचालन नाफा ०दशमलव ०८ प्रतिशतले घटेर ४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । । बैंकको खुद ब्याज आम्दानी ० दशमलव ७३ प्रतिशतले घटेर ५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

तेस्रो त्रैमासको अवधिसम्म्मा आइपुग्दा बैंकको प्रतिशेयर नेटवर्थ (बार्षिक) १ दशमलव ९५ प्रतिशतले घटेर ४५ रुपैयाँ ७४ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS