IME Life New

सिर्जना फाइनान्सको नाफा घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिमा सिर्जना फाइनान्सको नाफा घटेको छ । । संस्थाले तेस्रो त्रैमासको अवधिसम्ममा आफनो नाफा ११ प्रतिशतले घटेर ६ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

फाइनान्सले गत बर्षको सोहि अवधिमा ७ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै चैत मसान्तसम्ममा फाइनान्सको संचालन नाफा पनि गत बर्षको तुलनामा ११ प्रतिशतले घटेर ९ करोड ६३ लाख रुपैयामा झरेको छ । खुद ब्याज आम्दानी १०६ प्रतिशतले बढेर २२ करोड ३६ लाख रुपैयाँ पुगेको छ।

Esewa
Crest

फाइनान्सको खराब कर्जा २ दशमलव ६ प्रतिशतले घटेर २ दशमलव ११ प्रतिशतमा झरेको छ ।फाइनान्सको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ४५ पैसा र प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS