IME Life New

चौतारी लघुवित्तद्धारा कोरोना कोषमा सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चौतारी लघुवित्त वित्तीय सस्थाको शाखा कार्यालय ठुटिपिपलले कोरोना कोषमा आर्थिक सहयोग गरेको छ । लघुवित्तले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ,नियन्त्रण तथा रोकथाम कार्यका लागि राहत कोषका लागि ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट तथा प्रमुख प्रशासकिय अधिकृतलाई १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

सहयोग रकम बुझ्दै गाउँपालिका प्रमुख हिरा केवटले संकटको बेलामा सहयोगको लागि विशेष धन्यवाद दिए । संस्थाका शाखा प्रमुख भविश्वर ढकालले लघुवित्त भनेको समाजकै अभिन्न अङ्ग भएको र समाज र समग्र देशको आर्थिक विकासको लागि चौतारी लघुवित्त सधैँ अग्रसर रहने कुरा व्यक्त गरे ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS