IME Life New

नेपाल राष्ट्र बैंकले ४ अर्ब रुपैयाँ बराबरको बचतपत्र बिक्रि गर्ने, कति पाइन्छ ब्याज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले जेठ एकगतेदेखि चार अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र बिक्रि गर्ने भएको छ । केन्दि«य बैंकले पाँच बर्ष अवधिको लागि बार्षिक ९ प्रतिशत (ब्याजकर सहित) ब्याजदर प्रदान गर्ने जनाएको छ।

जेठ २५ गते निष्कासन गर्ने यस बचतपत्रमा इच्छुक व्यक्तिले नेपाल राष्ट्र बैंकका शाखा, वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुबाट खरिद पेश गर्न सक्ने जनाएको छ । जसको दलागि नेपाल राष्ट्र बैंकले आफनो वेवसाईटमा समेत उक्त आवेदन राखेको छ । ईच्छुक व्यक्तिले बैंकको वेवसाइटबाट फर्म डाउनलोड गरि आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

Esewa
Crest

यस बचतपत्र खरिद गर्दा घटीमा १० हजार रुपैयाँदेखि बढीमा कसल निष्कासन हुने रकमको सिमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको आवेदन दिनुपर्ने हुन्छ ।
यस बचतपत्रमा खरिदकर्ताले ६/६ महिनामा ब्याज पाउने छन् भने भने पाँच बर्षको अवधिमा साँवा भुक्तानी हुने जनाएको छ। साथै लगानीर्ताले बचलपत्रलाई धितो राखेर बैंकहरुबाछ कर्जा लिन पाईने व्यवस्था पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS