IME Life
GBIME

महिला लघुवित्तको नाफामा देखियो सुधार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा नाफमा सुधार देखिएको छ । संस्थाले तेस्रो त्रैमासको अवधिसम्ममा आफनो नाफा ४५ प्रतिशतले बढाएर ३ करोड २ लाख रुपैयाँ पुराएको छ।

संस्थाले गत बर्षको सोहि अवधिमा २ करोड ७ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै संस्थाले चैत मसान्तसम्ममा संचालन नाफा १६ प्रतिशतले बढेर ३ करोड १७ लाख रुपैयाँ नाफा कमाएको छ। संस्थाको खुद ब्याज आम्दानी ६५ प्रतिशतले बढेर ९ करोड ९२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै बैंैकको खराब कर्जा बढ्दा प्रोभिजनमा बढेको छ ।

Crest

गत बर्ष २ करोड ७२ लाख रुपैयाँ रहेको बैंैकको प्रोभिजन यस बर्ष बढेर ३ करोड १७ लाख रुपैयाँ पुगेको छ। संस्थाको खुद ब्याज आम्दानी र संचालन नाफामा आएको सुधारले खुद नाफामा सुधार आएको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS