IME Life New

मानुषी लघुवित्तले कमायो ५२ लाख ९७ हजार रुपैयाँ खुद नाफा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ५२ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको छ । गत बर्षको सोहि अवधिमा संस्थाले ९७ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा संस्थाको नाफा ४५ प्रतिशतले घटेको छ ।

समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी बढेको छ । चैत मसान्तसम्ममा संस्थाको ४ करोड ९९ करोड रुपैयाँ रहेको छ । गत बर्षको सोहि अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३ करोड ६९ लाख रुपैयाँ रहेको थियो । गत बर्षको तुलनामा संस्थाको खुद ब्याज आम्दानी ३८ प्रतिशतले बढेको हो ।

Esewa
Crest

त्यस्तै संस्थाको संचालन नोक्सान १ करोड ७ लाख रुपैयाँ रहेको छ । संस्थाको हालको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS