IME Life New

कामना सेवा बैंकमा बचत खाता खोल्दा कोरोना बीमा सित्तैमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) कोे कारणले आम जनमानसमा ठूलो प्रभाव पारेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै कामना सेवा विकास बैंकले कोरोना उपचार खर्चमा सहयोग गर्ने हेतुले बीमा सुविधा सहितको कोरोना सुरक्षा बचत खाता संचालनमा ल्याएको छ।

नेको इन्स्योरेन्ससँगको सहकार्यमा खोलिने यस खाताको न्यूनतम मौज्दात रकम ५ हजार रुपैयाँ रहने बैंकले जनाएको छ । यो खाता खालेका ग्राहकलाई कोरोना संक्रमण भएको कुरा पि.सि.आर टेष्टद्धारा पुष्टि भएमा ५० हजार रुपैयाँको बीमा रुकम प्रदान गरिने बैंकले जनाएको छ । साथै कामना सेवाको वेबसाईटमा गई अनलाईनबाट पनि यो खाता सजिलै खोल्न सकिनेछ । खाता खोल्ने व्यक्तिको नाममा बैंकले रकम भुक्तामनी गरेर कोरोना बीमा गर्ने जनाइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS