Connect IPS
IME Life

सारथी लघुवित्तको नाफामा आयो सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सारथी लघुवित्तले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वनजिक गरेको छ । संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा २ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत बर्षको सोहि अवधिमा ५२ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो । गत बर्षको तुलनामा बैंकको नाफा २९४ दशमलव ९१ प्रतिशतले बढेको छ ।

तेस्रो त्रैमासको अवधिसम्ममा फाइनान्सको खुद ब्याज आम्दानी १८४ प्रतिशतले बढाएर ५ करोड १३ लाख रुपैयाँ पुराएको छ । गत बर्षको सोहि अवधिमा संस्थाको खसद ब्याज आम्दानी १ करोड ७९ रुपैयाँ रहेको छ । त्यस्तै संस्थाको संचालन नाफा २१२ प्रतिशतले बढेर १ करोड १२ लाख रुपैयाँ पुगेको छ। यस त्रैमाससम्म ३६ करोड ९३ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ३४ करोड २८ लाख ४९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

Prabhu
Crest

सञ्चालन नाफा पनि २१३ ले बढेर १ करोड १२ लाख १७ हजार रुपैयाँ पुगेको छ । संस्थाको चुक्ता पुँजी १३ करोड १६ लाख ६० हजार रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ४ करोड ७६ लाख ५८ हजार रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS