Connect IPS
IME Life

अब घरमै बसीबसी अनलाइनबाट सिटिजन बैंकको खाता खोल्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन बैंकले आफना ग्राहकहरुको सुविधाको लागि घरमै बसेर खाता खोल्न सक्ने सेवा संचालनमा ल्याएको छ ।बैंकले लकडाउनको अवधिलाई मध्यनजर गर्दै घरमै बसेर जुनसुकै शाखा कार्यालयमा आफनो ईच्छा अनुसार सबै खाता खोल्न पाउने सुविधा ल्याएको हो ।

घरबाटै अनलाइन खाता खोल्ने ग्राहकहरुले नियमित रुपमा बैंकिङ सेवा पनि लिन सक्ने व्यवस्था बैंकले गरेको छ । यस सेवाको प्रयोगबाट ग्राहकले खाता खोल्दा सुरक्षित, सहज र सरल हुने विश्वास बैंकले लिएको छ ।साथै बैंकले आगामी दिनमा पनि नयाँ प्रविधिलाई आत्मसाथ गर्दै आफना ग्राहकहरुको घर दैलोमा बैंकिङ सेवालाई सरल र सहज बनाउने विश्वास बैंकले व्यक्त गरेको छ ।

Prabhu
Crest

बैंकले सातैवटा प्रदेशमा रहेका शाखाहरु मध्ये केहि शाखा मार्फत प्रत्येक दिन आफना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS