IME Life New

नेपाल इन्फ्रास्टक्चर बैंकको नाफा २० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंकले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा ७९ करोड ६४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

कम्पनीले गत बर्षको सोहि अवधिमा ४९ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद नाफा २० प्रतिशतले बढी हो । समिक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी पनि ८२ करोड रुपैयाँबाट बढाएर ९२ करोड रुपैयाँ पुराएको छ।

Esewa
Crest

त्यस्तै, बैंकको संचालना नाफा पनि सुधार आएर ७० करोड ९६ लाख रुपैयाँबाट ८५ करोड ९ लाख ७९ हजार पुगेकोे छ । तेस्रो त्रैमासको अवधिसम्म्मा बैंकले २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५८ करोड २९ लाख रुपैयाँ कर्जामा लगानी गरेको छ ।

आठ अर्ब रुपैयाँ बराबरको आइपीओ बिक्रि गर्ने तरखरमा रहेको यस बैंकको हालको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १ अर्ब ४९ करोड रुपैयाँ संचित रहको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS