IME Life New

समृद्धि फाइनान्सद्धारा राहत वितरण र कोरोना कोषमा आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका लागि दुई प्रदेश सरकारलाई आर्थिक सहयोग र विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

फाइनान्सले काठमाडौं महानगरपालिका वडा न २८ पुतलीसडक वरपर बसोबास गर्ने अति विपन्न व्यक्तिहरुलाई राहत वितरण गरेको छ । त्यस्तै, फाइनान्सले बागमती प्रदेश र प्रदेश नं ५ ले स्थापना गरेको कोरोना कोषमा १र१ लाख गरि दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ ।

Esewa
Crest

फाइनान्सले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS