Connect IPS
IME Life

पञ्चकन्या स्टिलद्वारा तीन अस्पताललाई स्वास्थ सामाग्री हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पञ्चकन्या स्टिलका उपत्यका स्थित विभिन्न डिलरद्धारा तीन अस्पतालहरुमा स्वास्थ्य साम्रगी वितरण गरेको छ ।

कम्पनीले उपत्यका स्थित विभिन्न डिलरहरूद्वारा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,पाटन अस्पताल, त्रि.बि. शिक्षण अस्पताल, महाराजगन्ज र धुलिखेल अस्पताल, धुलिखेललाई सर्जिकल माक्स, पि.पि.ई. सेट, स्वास्थ्य स्वब बुथ सेट लगायतका स्वास्थ सामाग्रीहरू सहयोग गरेको छ ।

Prabhu
Crest

उक्त स्वास्थ्य सामाग्रीहरू ३ वटा अस्पतालका आ–आफ्ना प्रतिनिधिहरूकोे उपस्थितिमा पञ्चकन्या समूहका निर्देशक उदिप श्रेष्ठ, पञ्चकन्या स्टिलका उपत्यकाका विभिन्न डिलरका सञ्चालकहरू र तिनका प्रतिनिधिहरूले उक्त अत्यावश्यक स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS