IME Life New

मितेरी डेभलपमेन्ट बैंक नाफा १५ प्रतिशतले बढ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं ।मितेरी डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वनजिक गरेको छ । बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा १२ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ ।

बैंकले गत बर्षको सोहि अवधिमा १० करोड ४६ लाख रुपैयाँ नाफा कमाएको थियो । गत बर्षको तुलनामा बैंकको नाफा १५ प्रतिशतले बढेको हो । साथै बैंकको वितरणयोग्य नाफा ६ करोड १४ लाख रुपैयाँ रहेको छ ।

Crest

तेस्रो त्रैमासको अवधिसम्ममा खुद ब्याज आम्दानी ३ दशमलव २७ प्रतिशत रहेको छ भने संचालन नाफा १५ दशमलव ४३ प्रतिशतले बढेको छ । बैंकको खुद ब्याज आम्दाजी र संचालन नाफा दुबैमा सामान्य सुधार आएको छ । बैेंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ २३ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी १३७ रुपैयाँ ९६ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS