IME Life
GBIME

नेपाल लाइफ इन्स्योरेन्सले बार्षिकउत्सवमा गर्यो कोरोना कोषमा सहयोग

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफनो २० औ बार्षिकउत्सव र कम्पनीको कर्मचारी युनियनको १० औ स्थापनाको अवसरमा कोरोना कोषमा सहयोग गरेको छ।

विश्वभर फैलिरहेको कोरोना भाइरससँग लड्न प्रदेश नं १ सरकारले खडा गरेको कोषमा उक्त प्रेदश शाखा अन्तर्गत कर्मचारीहरुको तर्फबाट कोरोना जनसुरक्षा कोषमा कम्पनीले १ लाख २१ हजार रुपैयाँ रकम सहयोग गरेको कम्पनीले जनाएको छ ।कम्पनीले यसअघि पनि कोरोना कोषमा रकम जम्मा गरिसकेको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS