Connect IPS
IME Life

राष्ट्र उत्थान लघुवित्तको तेस्रो त्रैमासिक विवरण सार्वजनिक, ९६ लाख ५५ हजार मुनाफा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । संस्थाले चैत मसान्सम्ममा ९६ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

तेस्रो त्रैमासको अवधिमा आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी बढेको छ । चैत मसान्तसम्ममा संस्थाको खुद ब्याज आम्दानी ८९ लाख ९७ हजार रुपैयाँबाट बढेर ६ करोड ७५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थाको संचालना नाफा १ करोड ७ लाख रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

संस्थाको चुक्ता पुँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ भने रिर्जभ कोषमा ८ करोड १५ लाख रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS