IME Life New

स्र्पस लघुवित्तको नाफामा आयो सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्र्पस लघुवित्तको तेस्रो त्रैमासमा खुद नाफा बढेको छ । कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा १ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बर्षको सोहि अवधिमा संस्थाले ६० लाख ३९ लाख रुपैयाँ नाफा कमाएको थियो । गत बर्षको तुलनामा संस्थाको नाफा १ सय १७ प्रतिशतले बढेको हो ।

समिक्षा अवधिमा संस्थाको अुद ब्याज आम्दानी १०८ प्रतिशतले बढेको छ भने संचालन नाफा १६३ प्रतिशतले बढेको छ । संस्थाको हालको चुक्ता पु्ँजी ९ करोड ३७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६७ लाख ७१ हजार रुपैयाँँ रहेको छ । संस्थाको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ६६ पैसा रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS